सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

उत्तरी क्षेत्रका युवाहरुले भने– लोकतान्त्रिक गठबन्धनलाई एक बनाउन लागि परेका छौँ

उत्तरी क्षेत्रका युवाहरुले भने– लोकतान्त्रिक गठबन्धनलाई एक बनाउन लागि परेका छौँ

  • मिडिया डबली
  • सोमवार, कार्तिक २८ २०७९

  • 2.0K
    SHARES

  • उत्तरी क्षेत्रका युवाहरुले भने– लोकतान्त्रिक गठबन्धनलाई एक बनाउन लागि परेका छौँ

    काठमाडौं– नेपाली कांग्रेसभित्रको टिकट वितरणलाई लिएर धादिङको क्षेत्र २ मा देखिएको समस्या सल्टिएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनले टिकट वितरणमा केन्द्रीय समितिले अपहेलित गरेको भन्दै असमती जनाएसँगै कार्यकर्ता अन्यौलमा परेका थिए ।

    शनिबारबाट कांग्रेसबाट टिकट पाएका उम्मेदवार रामनाथ अधिकारीसँगै घरदैलोमा नेता पाख्रिन हिँडेपछि यस क्षेत्रको कांग्रेस नेतावीचको विवादको अन्त्य भएको छ । 

    पार्टीभित्र देखिएको विवाद सल्टाउन उत्तरी क्षेत्रका केही युवाहरुले महत्वपूर्ण भूमिका खेलेका थिए । काँग्रेस महासमिति सदस्य दिनेश लामा, राम तामाङ र अशोक तामाङले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । आफूहरु पार्टी एक ढिक्का भएर अगाडि बढोस् भन्ने पक्षमा रहेको दिनेश लामाले बताए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend