सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

पत्रकार सम्मेलन गर्दै कांग्रेस, दिँदैछ यस्तो सन्देश 

पत्रकार सम्मेलन गर्दै कांग्रेस, दिँदैछ यस्तो सन्देश 

  • मिडिया डबली
  • सोमवार, कार्तिक २८ २०७९

  • 2.8K
    SHARES

  • पत्रकार सम्मेलन गर्दै कांग्रेस, दिँदैछ यस्तो सन्देश 
    फाइल तस्वीर

    काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दैछ। सोमबार कांग्रेसले पत्रकारसम्मेलन गर्न लागेको हो।

    पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले समसामयिक विषयमा जानकारी गराउनेछन्। कांग्रेसको तयारीका बारेमा महतले जानकारी गराउने भएका हुन्। पत्रकार सम्मेलन दिँउसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा हुनेछ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend