सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

थप पाँच नेता कांग्रेसबाट निष्कासित

थप पाँच नेता कांग्रेसबाट निष्कासित

  • मिडिया डबली
  • बुधवार, कार्तिक २३ २०७९

  • 3.5K
    SHARES

  • थप पाँच नेता कांग्रेसबाट निष्कासित
    फाइल तस्वीर

    काठमाडौं- नेपाली कांग्रेसको अनुशासन आयोगले थप चार जनालाई कारबाही गरेको छ।  आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले बुधबार विज्ञप्ति जारी गर्दै थप पाँच जनालाई पाँच वर्षका लागि पार्टीको सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।

    कांग्रसले कारबाही गरेका नेताहरुमा रामकुमार राई, क्षेत्रीय सभापति क्षेत्र नम्बर २ उदयपुर, उनका प्रस्तावक लिलाराज दनुवार

    (क्षेत्रीय प्रतिनिधि) र समर्थक मीनकुमार दाहाल (क्रियाशील सदस्य), जयप्रसाद सुवेदी, क्षेत्रीय प्रतिनिधि (उदयपुर) र उनका प्रस्तावक भरत कार्की (प्रदेश अधिवेशन प्रतिनिधि) छन्।

    कारबाहीमा परेकाहरू सत्ता गठबन्धनको निर्णयविपरीत उम्मेदवार र प्रस्तावक रहेकाहरु हुन्। यसअघि हिजो मंगलबाार कांग्रेसले ७६ जना बागी उम्मेदवारलाई कारबाही गरेको थियो।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend