सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसले घोषणापत्र भोलि सार्वजनिक गर्ने

कांग्रेसले घोषणापत्र भोलि सार्वजनिक गर्ने

  • मिडिया डबली
  • आइतवार, कार्तिक ६ २०७९

  • 2.0K
    SHARES

  • कांग्रेसले घोषणापत्र भोलि सार्वजनिक गर्ने
    फाइल तस्वीर

    काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्र सोमबार सार्वजनिक गरिने भएको छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको घोषणापत्र लेखन समितिले आज बेलुका ५ बजे भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्ने भनिएको थियो । तर, अन्तिम समयमा सो कार्यक्रम स्थगन गरियो ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरी आजको कार्यक्रम स्थगन गरिएको र सोमबार बिहान १०ः३० बजे मात्र घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए ।

    घोषणापत्र लेखन समितिका सदस्य जीवन परियारले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको कार्यक्रमका क्रममा काठमाडौंबाहिर रहेको र इन्टरनेटमा जोडिन समस्या भएकाले उक्त कार्यक्रम रोक्नुपरेको जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend