आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनावको मुखमै प्रमुख निर्वाचन आयुक्तले दिए यस्तो अभिव्यक्ति, चौतर्फी चर्चा

चुनावको मुखमै प्रमुख निर्वाचन आयुक्तले दिए यस्तो अभिव्यक्ति, चौतर्फी चर्चा

  • मिडिया डबली
  • बिहिवार, आश्विन ६ २०७९

  • 4.0K
    SHARES

  • चुनावको मुखमै प्रमुख निर्वाचन आयुक्तले दिए यस्तो अभिव्यक्ति, चौतर्फी चर्चा

    काठमाडौं– प्रमुख निवाचन आयुक्त दिनेशकुमार थपलियाले आफूले सतप्रतिशत महिला उम्मेदवार बनाउ भनेर दललाई भने पनि दलहरु मैहिलामैत्री नदेखिएको बताएका छन् । प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उमेदवार बनाउ भन्दै दलहरुलाई निर्देशन जारी गरेका थपलियाले अनौपचारिक रुपमा भने सतप्रतिशत महिला उठाउ भनेको खुलाएका छन् । 

    बिहीबार नीति फाउन्डेसनको ‘संविधानवाद र लोकतन्त्रमा संवैधानिक निकायको भूमिका’ विषयक कार्यक्रममा प्रमुख आयुक्त थपलियाले दलहरु भने १० प्रतिशत उमेदवार पनि महिला नबनाउने तयारीमा देखिएको बताए ।  

    ‘औपचारिकरुपमा त भन्न मिलेन । तर, मैले दलहरुलाई सतप्रतिशत महिला उमेदवार ल्याउनुस्, हामी स्वीकार गर्छौँ भनेर भनेको हो,’ प्रमुख आयुक्त थपलियाले भने, ‘तर, दलहरुले प्रत्यक्षतर्फ १० प्रतिशत पनि उमेदवार बनाउँछन् जस्तो लाग्दैन ।’ 

    निर्वाचन आयोगले केही दिनअघि संसदीय समितिको निर्देशनअनुरुप भन्दै प्रत्यक्षतर्फ ३३ प्रतिशत सिटमा महिलालाई उमेदवार बनाउन सिफारिस गर्दै विज्ञप्ति जारी गरेका थियो । कार्यक्रमका बत्ताहरुले समानुपातिकमा प्रतिनिधित्व कस्ता व्यक्तिले गर्ने भन्दै उठाएको प्रश्नमा थपलियाले त्यसको निर्णय आयोगले गर्न नसक्ने बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २९ २०७७०५:५८:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend