शनिवार, श्रावण २८ २०७९Aug 13 2022

Logo
images
images
images
images

प्रचण्डले नै गरे कम्युनिस्टको सत्तोसराप, लगाए यस्तो आरोप 

प्रचण्डले नै गरे कम्युनिस्टको सत्तोसराप, लगाए यस्तो आरोप 

  • मिडिया डबली
  • सोमवार, आषाढ १३ २०७९

  • 978
    SHARES

  • प्रचण्डले नै गरे कम्युनिस्टको सत्तोसराप, लगाए यस्तो आरोप 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरू बिग्रिएपछि कुहिएको अण्डाजस्तै ‘गन्धा’ हुने बताएका छन् । उनले कम्युनिस्टहरू राम्रा भएपछि बिग्रिएपछि संसारमा सबैभन्दा काम नलाग्ने हुने बताएका हुन् ।

    सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवादः चुनौती र अवसर विषयको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    ‘कम्युनिस्टहरू राम्रा हुन्छन् । वैज्ञानिक हुन्छन् । तर, बिग्रिएपछि कम्युनिष्ट जति खराब कोही पनि हुँदैनन्,’ उनले भने, ‘माओत्सेतुङले भनेजस्तो अण्डा लाभदायी हुन्छ तर सड्यो भने त्यो जत्ति गन्धा केही हुँदैन । कम्युनिस्ट बिग्रिए त्यस्तै हुन्छ ।’

    प्रचण्डको यसअघि पनि गत पुसमा भएको पार्टीको महाधिवेशनमा यस्तै अभिव्यक्ति दिएका थिए । आज पुनः दाहोर्याएका हुन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०१:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend