आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामजी खाँण र बादल घिमिरेको पहिलो गीत नै सुपरहिट [ भिडिओ ]

रामजी खाँण र बादल घिमिरेको पहिलो गीत नै सुपरहिट [ भिडिओ ]

  • मिडिया डबली
  • सोमवार, आषाढ ६ २०७९

  • 4.8K
    SHARES

  • रामजी खाँण र बादल घिमिरेको पहिलो गीत नै सुपरहिट [ भिडिओ ]

    काठमाडौँ- नेपालि संगीत दुनियामा चर्तित गायक तथा गीतकार रामजी खाँण र गायिका प्रबिशा अधिकारीको आबाजमा लोक आधुनिक गीत 'मनमा पिर...' रिलिज भएको छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।

    रिलिज भएको छोटो समयामा नै गीतले १२ लाख ४० हजार पटक हेरिएको छ भने युटुबको ट्रेडिङ नम्बर १३ मा राज गर्न सफल भएको छ ।

    राम कान्त न्यौपानेको शब्दलाइ टपक्क टिपेर बादल घिमिरेले गीतको संगीत भरेका हुन् । बिशाल निरौलाको संगीत संयोजन रहेको गीतलाई केहि दिन अगाडी मात्र सार्बजनिक गरिको हो ।

    बिक्रम चौहानको निर्देशनमा तयार पारिएको गीतको भिडिओमा मोडल बादल घिमिरे र प्रियना आचार्यको दमदार अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायांकनमा तयार पारिएको भिडिओको मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २२ २०८००४:४६:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend