शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
आजको विशेष

प्रधानमन्त्री देउवाका भाइको निधन, शोकमा डुब्यो बालुवाटार

प्रधानमन्त्री देउवाका भाइको निधन, शोकमा डुब्यो बालुवाटार

  • मिडिया डबली
  • मंगलवार, जेठ ३ २०७९

  • 6.4K
    SHARES

  • प्रधानमन्त्री देउवाका भाइको निधन, शोकमा डुब्यो बालुवाटार

     काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधन भएको छ।

    उनको मंगलबार बिहान वीर अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंक निवासी देउवा फोक्सोको क्यान्सरबाट ग्रसित थिए।

    पछिल्लो समय काठमाडौँको बूढानीलकण्ठ (भंगाल) बस्दै आएका उनी केही समयदेखि उपचाररत थिए।

     

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ३ २०७९११:४०:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend