शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

मतपटेकीका बोकेको गाडी दुर्घटना, कस्तो छ अवस्था?

मतपटेकीका बोकेको गाडी दुर्घटना, कस्तो छ अवस्था?

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३० २०७९

  • 4.0K
    SHARES

  • मतपटेकीका बोकेको गाडी दुर्घटना, कस्तो छ अवस्था?
    फाइल तस्बिर

    रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी ३ जना घाइते भएका छन्। घाइते हुनेमा म्यादी प्रहरीहरू टंकप्रसाद गौतम र मनोज सुनुवार तथा प्रहरी जवान जलन राई छन्। 

    रामेछाप नगरपालिका–१ गोठगाउँबाट मतपेटिका लिएर रामेछाप बजार जाँदै गरेको गाडी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख ३० २०७९१०:१८:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend