बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

गगनले दिए एमालेलाई दनक, ओलीलाई यसरी सिकाए सवक

गगनले दिए एमालेलाई दनक, ओलीलाई यसरी सिकाए सवक

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २३ २०७९

  • 6.7K
    SHARES

  • गगनले दिए एमालेलाई दनक, ओलीलाई यसरी सिकाए सवक

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना गनरी भोट माग्ने आधार नभएको बताएका छन्।

    कांग्रेस नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था भएको जिकिर गरेका उनले पाँच वर्षका लागि जनमत पाएको पार्टीले सत्ता सञ्चालन गर्न नसक्दा अहिलेको अवस्था आएको दाबी गरे।

    प्रजातान्त्रिक विचार समाजले शुक्रबार बिहान काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, ‘पाँच वर्ष सरकार चलाउन सकिन भनी क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार पनि छैन ।’

    एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई परमादेशको सरकार भनी आलोचना गरिरहँदा यो अवस्था कसले ल्याएको भनेर उनले प्रश्न गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend