आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डोल्पामा ओलीलाई ठुलो झड्का, माधब नेपाल मालामाल !

डोल्पामा ओलीलाई ठुलो झड्का, माधब नेपाल मालामाल !

  • मिडिया डबली
  • मंगलवार, बैशाख ६ २०७९

  • 4.0K
    SHARES

  • डोल्पामा ओलीलाई ठुलो झड्का, माधब नेपाल मालामाल !

    काठमाडौँ- डोल्पाको काइके गाउँपालिका अध्यक्ष र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । 

    उनीहरुले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका छन् ।

    २०७४ को स्थानीय तहमा काइके गाउँपालिका अध्यक्ष राना एमालेबाट र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष गुरुङ स्वतन्त्रबाट निर्वाचित भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend