बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेस महामन्त्री गगन थापाले एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतमसहित दुई सयलाई पार्टी प्रवेश गराए

कांग्रेस महामन्त्री गगन थापाले एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतमसहित दुई सयलाई पार्टी प्रवेश गराए

  • मिडिया डबली
  • सोमवार, पौष १९ २०७८

  • 7.7K
    SHARES

  • कांग्रेस महामन्त्री गगन थापाले एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतमसहित दुई सयलाई पार्टी प्रवेश गराए

    अर्घाखाँची - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई पार्टी प्रवेश गराएका छन् ।

    सोमबार काठमाडौंबाट हेलिकोप्टरमा अर्घाखाँची पुगेका थापाले गाउँपालिका गौतमसहित करिब दुई सयजनालाई कांग्रेस प्रवेश गराएका हुन् ।

    पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवानेता डिल्लीराम सुवेदीलगायतका नेताहरु कार्यक्रममा सहभागी रहेको कांग्रेस अर्घाखाँचीका नेता डा.इन्द्रमणि पौडेलले जानकारी दिए ।

    कांग्रेस महामन्त्री थापा सहभागी कार्यक्रममा हजारौंको उपस्थिति रहेको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend