बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गगन थापाले गरे महामन्त्रीको पदबहाली, पाए चौथो वरीयता

गगन थापाले गरे महामन्त्रीको पदबहाली, पाए चौथो वरीयता

  • मिडिया डबली
  • शनिवार, पौष १० २०७८

  • 8.6K
    SHARES

  • गगन थापाले गरे महामन्त्रीको पदबहाली, पाए चौथो  वरीयता

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी कार्यालय सानेपामा शनिबार पदबहाली गरेका छन् । निर्वाचन समितिबाट आज निर्वाचित भएको प्रमाणपत्र बुझेलगत्तै थापा महामन्त्रीको च्याम्बरमा गएर पदबहाली गरेका थिए ।

    महाधिवेशनमा उनी तीन हजार २३ मतसहित महामन्त्रीमा विजयी भएका थिए । कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि आजै वरीयता पनि तोकिएको छ । जसमा युवा नेता थापा पार्टीको चौथो वरीयतामा छन् ।

    अर्का महामन्त्री विश्वप्रकाश शर्माभन्दा थापा अघिल्लो वरीयतामा रहेका छन् । शर्माभन्दा पहिले नै नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएकाले थापा वरीयतामा सभापति, दुई उपसभापतिपछि चौथो वरीयतामा रहेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend