आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

नेविसंघका महामन्त्री भट्टराई कांग्रेसको चुनावी मैदानमा, केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

नेविसंघका महामन्त्री भट्टराई कांग्रेसको चुनावी मैदानमा, केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

  • मिडिया डबली
  • शनिवार, मंसिर २५ २०७८

  • 3.8K
    SHARES

  • नेविसंघका महामन्त्री भट्टराई कांग्रेसको चुनावी मैदानमा, केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री दिपक भट्टराईले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

    आज शनिबार भएको उम्मेदवारी दर्ताका क्रममा महामन्त्री भट्टराईले खुला ३५ जनाको सिटमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

    उनी तनहुँको १ नम्बर निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

    नेविसंघको २ कार्यकाल केन्द्रीय सदस्य, नेविसंघ त्रिचन्द्र क्याम्पसको इकाई सभापति, त्रिचन्द्र क्याम्पसको स्ववियू सभापति हुँदै नेविसंघको केन्द्रीय महामन्त्री बनेका भट्टराई युवा विद्यार्थीमाझ लोकप्रिय नेता मानिन्छन् ।

    उनी पार्टीको १३औं महाधिवेशनमा समेत तनहुँबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend