आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

हर्षित मुद्रामा गगन थापासहित डा. शेखर कोइराला टीमको उम्मेदवारी दर्ता

हर्षित मुद्रामा गगन थापासहित डा. शेखर कोइराला टीमको उम्मेदवारी दर्ता

  • मिडिया डबली
  • शनिवार, मंसिर २५ २०७८

  • 8.7K
    SHARES

  • हर्षित मुद्रामा गगन थापासहित डा. शेखर कोइराला टीमको उम्मेदवारी दर्ता

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षका सभापति पदका उम्मेदवार डा. शेखर कोइराला नेतृत्वको टीमले हर्षित मुद्रामा उम्मेदवारी दर्ता गरेको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थनमा शेखरको नेतृत्वमा टीम मैदानमा उत्रिएको हो ।

    डा. शेखरको टीमबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई उम्मेदवार बनाइएको छ भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा उम्मेदवार बनेका छन् ।

    सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशीतर्फ रामकृष्ण यादव छन् । थारुतर्फ टीएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा र खसआर्यबाट देवराज चासिलेलाई सहमहामन्त्रीका उम्मेदवार बनाइएको छ ।

    डा. शेखर टीमका सबै उम्मेदवारले राष्ट्रिय सभागृहस्थित केन्द्रीय निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend