आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संस्थापनइतर पक्षको प्यानल : सभापति – शेखर कोइराला, महामन्त्री – गगन थापा

संस्थापनइतर पक्षको प्यानल : सभापति – शेखर कोइराला, महामन्त्री – गगन थापा

  • मिडिया डबली
  • शनिवार, मंसिर २५ २०७८

  • 7.9K
    SHARES

  • संस्थापनइतर पक्षको प्यानल : सभापति – शेखर कोइराला, महामन्त्री – गगन थापा

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय हुन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी नदिने बताएसँगै डा. शेखर कोइरालाको नेतृत्वमा प्यानल बनेको छ ।

    नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिएरै छाड्ने अडान लिएपछि पौडेलले मैदान छाडेका हुन् । यससँगै संस्थापनइतर समूह विभाजित भएको छ ।

    सभापतिमा डा. शेखर कोइराला उम्मेदवार बनेसँगै महामन्त्रीमा गगनकुमार थापा उम्मेदवार बन्ने भएका छन् । अर्को महामन्त्री पदका लागि विश्वप्रकाश शर्मासँग समेत कुराकानी भइरहेको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend