आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस महामन्त्रीमा गगन थापाको साथी मिनेन्द्र रिजाल !

कांग्रेस महामन्त्रीमा गगन थापाको साथी मिनेन्द्र रिजाल !

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २४ २०७८

  • 4.7K
    SHARES

  • कांग्रेस महामन्त्रीमा गगन थापाको साथी मिनेन्द्र रिजाल !

    काठमाडौं – शुक्रबारदेखि सुरु हुन गइरहेको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट रक्षामन्त्री तथा नेता डा. मिनेन्द्र रिजालले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    यसअघि संस्थापनइतर पक्षबाटै गगनकुमार थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् । २ जना महामन्त्री निर्वाचित हुने भएकाले संस्थापनइतर पक्षबाट थापा र रिजाल महामन्त्री पदमा साथी हुने देखिएको छ ।

    काठमाडौंको नक्सालस्थित होटल आरान्यमा आयोजित कार्यक्रममा मन्त्री रिजालले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    संस्थापनइतर समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिने अन्तिम तयारी गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend