आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले सचिवमा पूर्व माओवादीका लेखराज भट्ट र टोपबहादुरको के भयो मतपरिणाम ?

एमाले सचिवमा पूर्व माओवादीका लेखराज भट्ट र टोपबहादुरको के भयो मतपरिणाम ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर १४ २०७८

  • 7.0K
    SHARES

  • एमाले सचिवमा पूर्व माओवादीका लेखराज भट्ट र टोपबहादुरको के भयो मतपरिणाम ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट सचिव पदका उम्मेदवारमध्ये अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै विजयी भएका छन् ।

    एमालेमा ७ जना सचिव निर्वाचित हुनेमा ९ जनाको उम्मेदवारी परेको थियो । ओलीको प्रस्तावविरुद्ध उम्मेदवारी दिनेहरू पराजित भएका छन् ।

    एमाले सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पदमाकुमारी अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट विजयी भएका छन् ।

    ओलीको प्रस्तावविरुद्ध उम्मेदवारी दिएका भीमप्रसाद आचार्य र टंकप्रसाद कार्कीले पराजित भएका जनाइएको छ ।

    पूर्व माओवादीबाटै एमालेमा रहेका रामबहादुर थापा ‘बादल’ समेत उपाध्यक्ष पदमा विजयी भएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend