आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीको प्रस्तावविरुद्ध उम्मेदवारी दिएका घनश्याम भुसालको अवस्था मतगणनामा के छ ?

ओलीको प्रस्तावविरुद्ध उम्मेदवारी दिएका घनश्याम भुसालको अवस्था मतगणनामा के छ ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर १४ २०७८

  • 5.7K
    SHARES

  • ओलीको प्रस्तावविरुद्ध उम्मेदवारी दिएका घनश्याम भुसालको अवस्था मतगणनामा के छ ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भएको चुनावको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइरहेका छन् ।

    एमाले उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरमा रहँदै अग्रता गरेकी छन् ।

    दोस्रो नम्बरमा सुवासचन्द्र नेम्वाङ रहेका छन् । केपी शर्मा ओलीको सर्वसम्मत सूचीविरुद्ध उपाध्यक्ष पदमा उम्मेदवारी दिएका घनश्याम भुसालको मत हालसम्म सबैभन्दा कम रहेको स्रोतले जनाएको छ । उपाध्यक्षको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छैन ।
     
    निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १७१४ मत ल्याउँदा भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।

    एमालेको चुनावमा २ हजार १५३ महाधिवेशन प्रतिनिधि मतदाता रहेकोमा २ हजार ७९ जनाले मतदान गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend