काठमाडौं – नेकपा एमालेको महाधिवेशनमा भएको चुनावको पछिल्लो मतपरिणामअनुसार अध्यक्ष पदमा भीम रावलले १०० बढी मत ल्याएका छन् ।
चितवनको सौराहामा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार ३५ वटा विद्युतीय मशिनको मतगणना हुँदासम्म अध्यक्षका उम्मेदवार केपी ओलीले ९१९ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी भीम रावलले १०४ मत मात्रै ल्याएका छन् ।
एमालेको चुनावमा ६९ वटा विद्युतीय भोटिङ मशिनमा मतदान भएको हो । २ हजार १५३ प्रतिनिधि मतदाता रहेकोमा २ हजार ९२ मत खसेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।