आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले अध्यक्ष ताकेका भीम रावलको नाम केन्द्रीय सदस्यमा भएपछि सौराहमा हंगामा

एमाले अध्यक्ष ताकेका भीम रावलको नाम केन्द्रीय सदस्यमा भएपछि सौराहमा हंगामा

  • मिडिया डबली
  • मंगलवार, मंसिर १४ २०७८

  • 3.5K
    SHARES

  • एमाले अध्यक्ष ताकेका भीम रावलको नाम केन्द्रीय सदस्यमा भएपछि सौराहमा हंगामा

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलको नाम केन्द्रीय सदस्यमा समावेश भएपछि हंगामा भएको छ ।

    चितवनको सौराहमा जारी महाधिवेशनको निर्वाचनका क्रममा रावलको नाम केन्द्रीय सदस्यका उम्मेदवारको सूचीमा समेत राखिएको छ । केन्द्रीय सदस्यमा राखिएपछि रावलले कडा विरोध गर्दा हंगामा भएको छ ।

    नेता रावलले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नै नदिएका बेला केन्द्रीय सदस्यमा नाम आउनु सही नभएको प्रतिक्रिया दिएका छन् ।

    आफ्नो नाम केन्द्रीय सदस्य पदबाट तत्काल हटाउन रावलले आग्रह गरेका छन् । उनले भने, ‘म सदस्यको उम्मेदवार होइन, यसले मतदाता प्रतिनिधिलाई समस्या पर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend