सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

अमेरिकी राजदूतबाट बर्खास्त भएपछि सोझै एमालेमा छिरे युवराज खतिवडा

अमेरिकी राजदूतबाट बर्खास्त भएपछि सोझै एमालेमा छिरे युवराज खतिवडा

  • मिडिया डबली
  • शनिवार, मंसिर ११ २०७८

  • 6.1K
    SHARES

  • अमेरिकी राजदूतबाट बर्खास्त भएपछि सोझै एमालेमा छिरे युवराज खतिवडा

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकी राजदूतबाट बर्खास्त गरेपछि स्वदेश फर्किएका पूर्व अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडा सोझै एमालेमा छिरेका छन् ।

    पूर्वमन्त्री खतिवडा चितवनमा जारी नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि भएर सहभागी भएका छन् । यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले खतिवडालाई अमेरिकाको राजदूत बनाएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend