आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डको गृहजिल्ला चितवनमा एमाले महाधिवेशन हुँदा कांग्रेसलाई धक्का !

प्रचण्डको गृहजिल्ला चितवनमा एमाले महाधिवेशन हुँदा कांग्रेसलाई धक्का !

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 7.0K
    SHARES

  • प्रचण्डको गृहजिल्ला चितवनमा एमाले महाधिवेशन हुँदा कांग्रेसलाई धक्का !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्दा नेपाली कांग्रेसलाई धक्का लागेको छ ।

    एमाले महाधिवेशनको प्रभावका कारण नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित गरिएको छ । यसअघि देशव्यापी रूपमा शुक्रवार र शनिवार जिल्ला अधिवेशन तोकिएको हो ।

    एमाले महाधिवेशनको उद्घाटनका कारण स्थानीय प्रशासनले बिहान १०–३ बजेसम्म नगर क्षेत्रमा यातायात प्रवेशमा रोक लगाएका कारणले उम्मेदवारले मनोनय दाखिला गर्न समस्या हुने देखिएपछि जिल्ला अधिवेशन स्थगित गर्नुपरेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend