काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेका सर्जक तथा मोडल बिमल अधिकारीको निर्देशनमा रहेको आधुनिक गीत 'हे माया...' रिलिज भएको छ ।
गायिका समिक्षा अधिकारि र गायक बादल थापाको आवाजमा रहेको उक्त गीत रिलिज भएको छोटो समयमा नै चर्चामा रहेको हो । कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडिओमा मोडल बिमल अधिकारि र सकुना खत्रीको दमदार अभिनय देख्न सकिन्छ ।
भाबना म्युजिक सोलुशनको ब्यानरमा तयार पारिएको भिडिओलाई बुद्द थापाले छायांकन गरेका हुन् । छोटो समयामा नै चर्चामा रहेको उक्त भिडिओलाइ बिकाश ज्ञावालीको सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।