आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रभू साहले केपी ओलीलाई फनफनी घुमाइदिए ! विधान महाधिवेशनअघि हैरान

प्रभू साहले केपी ओलीलाई फनफनी घुमाइदिए ! विधान महाधिवेशनअघि हैरान

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १५ २०७८

  • 6.2K
    SHARES

  • प्रभू साहले केपी ओलीलाई फनफनी घुमाइदिए ! विधान महाधिवेशनअघि हैरान

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा रहेका पूर्व माओवादी नेता प्रभू साहले अध्यक्ष केपी शर्मा ओलीलाई फनफनी घुमाइदिएका छन् ।

    पार्टीले उल्लासपूर्वक विधान महाधिवेशन आयोजना गरिरहँदा नेता प्रभू साहले एमाले शीर्ष नेतालाई हैरान बनाइदिएका छन् ।

    पार्टीमा ८ बुँदे माग राखेका साहले सुनुवाइ नभएको भन्दै विधान महाधिवेशन बहिष्कार गरेका छन् । मधेशमा बलियो प्रभाव भएका नेता साहलाई फकाउन अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले प्रयास गरे पनि सफल हुन सकेन । साहले माग पूरा नभएको जनाउँदै महाधिवेशनमा नजाने जानकारी दिए ।

    नेता साहले अहिलेको एमाले नेकपाकै निरन्तरता हुनुपर्ने माग राख्दै आएका छन् । नेकपाकालको मार्गदर्शक सिद्धान्त जनताको जनवाद नै एमालेको सिद्धान्त हुनुपर्ने नेता साहको माग छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend