शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

माओवादीबाट यी ४ जना बन्दैछन् नयाँ मन्त्री, देउवाको हातमा पुगे नामहरू

माओवादीबाट यी ४ जना बन्दैछन् नयाँ मन्त्री, देउवाको हातमा पुगे नामहरू

  • मिडिया डबली
  • बुधवार, आश्विन १३ २०७८

  • 9.3K
    SHARES

  • माओवादीबाट यी ४ जना बन्दैछन् नयाँ मन्त्री, देउवाको हातमा पुगे नामहरू

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा जाने नयाँ मन्त्रीको नाम टुंगो लगाएको छ ।

    माओवादीले पाउने बाँकी ४ मन्त्रीको नाम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नाम बुझाएका छन् ।

    अध्यक्ष प्रचण्डले स्थायी कमिटी सदस्यद्वय हरिबोल गजुरेल, देवेन्द्र पौडेल, अञ्जना बिसंखे, महेश्वर गहतराजको नाम देउवालाई बुझाएका छन् ।

    माओवादीबाट यसअघि देउवा सरकारमा जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनिसकेका छन् ।

    सत्तारुढ गठबन्धनमा कांग्रेसले ७, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले ६/६ मन्त्री लिने सहमति भएको थियो । 

    माओवादीको स्थायी कमिटी बैठकले मन्त्रीको नाममा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend