काठमाडौं – नेकपा एमाले परित्याग गरिसकेका माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दामा सर्वाेच्च अदालतले केही आदेश गरेको छ ।
नेकपा एमालेले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा सर्वाेच्चमा थप बहस हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासमा आज मंगलबार भएको सुनुवाइपछि अन्तरिम आदेशका सम्बन्धमा निर्णय लिनुअघि थप कागजात झिकाउने आदेश भएको छ ।
यस्तो छ आदेश –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।