आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बादलले गराए माओवादीभित्र ठूलो विद्रोह, यी १०० केन्द्रीय सदस्य एमालेतिर प्रवेश (नामसहित)

बादलले गराए माओवादीभित्र ठूलो विद्रोह, यी १०० केन्द्रीय सदस्य एमालेतिर प्रवेश (नामसहित)

  • मिडिया डबली
  • शनिवार, आश्विन २ २०७८

  • 12.2K
    SHARES

  • बादलले गराए माओवादीभित्र ठूलो विद्रोह, यी १०० केन्द्रीय सदस्य एमालेतिर प्रवेश (नामसहित)

    काठमाडौं – सर्वाेच्च अदालतको फैसलापछि नेकपा एकता बदर भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछिको असर अहिलेसम्म देखिँदैछ ।

    अदालतको फैसलासँगै माओवादी केन्द्र छाडेर नेकपा एमालेमा लागेर नेता रामबहादुर थापा ‘बादल’ले माओवादी निकट कर्मचारी संगठनभित्र ठूलो विद्रोह गराएका छन् ।

    माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमला सहितका १०० जना केन्द्रीय सदस्यले एमालेनिकट नेपाल निजामति कर्मचारी संगठनमा प्रवेश गरेका छन् ।

    एमाले र माओवादी एकीकरणबाट नेकपा बने पनि कर्मचारी संगठन एकीकरण भइसकेको थिएन । नेताहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट एमालेमा रहेसँगै राष्ट्रिय कर्मचारी संगठनको समूह एमालेनिकट निजामति कर्मचारी संगठनमा समाहित भएको छ ।

    आज शनिबार आयोजित निजामति कर्मचारी संगठनको भेलाबाट माओवादीनिकट संगठन छाडेर नेताहरू एमालेनिकट संगठनमा समाहित भएका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओली, नेता बादल सहितले नवप्रवेशीलाई संगठनमा समाहित गरेका छन् ।

    यी हुन् निजामती कर्मचारी संगठनमा समाहित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरू

    उपाध्यक्षहरू

    अम्बिका धमला
    शुभनारायण यादव
    गोपाल प्रसाद सापकोटा

    महासचिव

    प्रभास प्रसाद यादव

    सचिव र सदस्यहरू

    लक्ष्मी भुसाल

    मोहिदिन अन्सारी

    दिपक खड्का

    सन्तोष झा

    वेदराज भट्टराई

    गोकुलानन्द देव

    देवी प्रसाद दाहाल

    लेखबहादुर लम्साल

    रामगगन यादव

    शान्ता ओझा

    सुशील तिमल्सिना

    मणिराम पोखरेल

    उमेश झा

    भिष्म आचार्य

    बेली पण्डित

    ज्ञानेन्द्र शर्मा

    सुनिता थापा

    इन्द्र पौडेल

    सफल शर्मा

    शालिकराम सुवेदी

    किरण अधिकारी

    दिलवहादुर कोइराला

    कृष्णदेव यादव

    धर्म गुरागाई

    समिता श्रेष्ठ

    हरिशरण खड्का

    माधव थापा

    अगमवहादुर कार्की

    गणेश पुडासैनी

    दाताराम तिमल्सिना

    रामहरि खड्का

    मणिराम पोखरेल

    टंकनाथ शर्मा

    अशोक श्रेष्ठ

    हिराबहादुर बलामी

    बद्रीप्रसाद मण्डल

    नविनकुमार थापा

    श्याम परियार

    सुरेन्द्र खड्का

    रामसेवक मण्डल

    धनियाँ मण्डल

    लालबहादुर मोक्तान

    डम्बर विक

    पुरुषोत्तम रायमाझी

    रामनारायण शर्मा

    तारा पौडेल

    कृष्णकुमार कँडेल

    भिषण चौलागाई

    सावित्रा भट्टराई

    जानुका पोखरेल

    तीर्थ जैशी

    पवन ठाकुर

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend