काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधान महाधिवेशन सार्ने निर्णय गरेको छ ।
स्थायी कमिटीको शनिबार बसेको बैठकले असोज ४–६ गतेसम्म हुने भनिएको विधान महाधिवेशन १ हप्ता पर सार्ने निर्णय गरेको छ ।
विधान महाधिवेशन असोज १५–१७ गतेसम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।