आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पार्टी फुटाउने अध्यादेश आउनै लाग्दा एमालेको आकस्मिक बैठकबाट यस्तो निर्णय

पार्टी फुटाउने अध्यादेश आउनै लाग्दा एमालेको आकस्मिक बैठकबाट यस्तो निर्णय

  • मिडिया डबली
  • मंगलवार, भाद्र १ २०७८

  • 6.3K
    SHARES

  • पार्टी फुटाउने अध्यादेश आउनै लाग्दा एमालेको आकस्मिक बैठकबाट यस्तो निर्णय

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ गठबन्धनले गरेको सार्वजनिक प्रतिबद्धता विपरीत राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेकोप्रति आपत्तिजनक र निन्दनीय रहेको ठहर गरेको छ ।

    तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले अध्यादेश जारी गर्नु आपत्तिजनक हुने निर्णय गरेको छ ।

    बैठकका निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले अध्यादेशको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए ।

    एमालेले दल विभाजन गर्ने षडयन्त्रविरुद्ध उत्रिन आमकार्यकर्तालाई अपिल गरेको छ ।

    सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने तयारी गरेपछि एमालेले आकस्मिक बैठक बोलाएको थियो । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाउने तयारी गरिरहेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend