आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालकोटमा विद्रोहको सन्देश : नराम्रैसँग डराए केपी ओली, एमाले फुट्ने निश्चित

बालकोटमा विद्रोहको सन्देश : नराम्रैसँग डराए केपी ओली, एमाले फुट्ने निश्चित

  • मिडिया डबली
  • मंगलवार, भाद्र १ २०७८

  • 6.3K
    SHARES

  • बालकोटमा विद्रोहको सन्देश : नराम्रैसँग डराए केपी ओली, एमाले फुट्ने निश्चित

    काठमाडौं - एमाले विभाजन निश्चित जस्तै भएको छ । अध्यक्ष केपी ओलीले सोमबार मध्यराति पार्टी एकताको आह्वान गर्दै विज्ञप्ति जारी गरेपछि यस्तो अडकलबाजी गरिएको हो ।

    प्रतिनिधिसभा बैठक अन्त्य भएसँगै सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेपछि ओलीले पार्टी एकताको आह्वान गर्दै विज्ञप्ति निकालेका हुन् ।

    उनले सबै सांसद र केन्द्रीय सदस्यलाई पार्टी एकताको पक्षमा डटेर लाग्न अपिल पनि गरेका छन् ।

    ओलीले अध्यादेश ल्याएर सरकारले एमाले फुटाउन खोजे त्यो क्षम्य नहुने चेतावनी पनि दिएका छन् । उनले मंगलबार स्थायी समिति र केन्द्रीय कमिटीको बैठक पनि बोलाएका छन् ।

    सोमबार साँझ बालकोटस्थित निवासमा आफूनिकट नेताहरुसँग छलफल गरेपछि ओलीले बैठक आह्वान गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend