आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मध्यराति केपी ओलीको यस्तो कदम ! माधव नेपाल के गर्लान् ?

मध्यराति केपी ओलीको यस्तो कदम ! माधव नेपाल के गर्लान् ?

  • मिडिया डबली
  • मंगलवार, भाद्र १ २०७८

  • 5.6K
    SHARES

  • मध्यराति केपी ओलीको यस्तो कदम ! माधव नेपाल के गर्लान् ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी पार्टी विभाजनको षड्यन्त्र भएको दाबी गरेका छन् ।

    सोमवार मध्यराति वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालू अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजित गर्ने षड्यन्त्र भएको आरोप लगाएका हुन् ।

    ओलीले वक्तव्यमा लेखेका छन्, ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन ।’

    उनले नेता, कार्यकर्ता र  सांसदहरुलाई विभाजनका प्रयासविरुद्ध उभिन सार्वजनिक अपिल समेत गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवासँग नजिक रहेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशको सहारामा पार्टी विभाजन गर्ने ओली पक्षको आशंका छ ।

    यस्तो छ वक्तव्य –

    undefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend