आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

फेरि ओलीले बोलाएको बैठकमा पुगे बामदेव गौतम

फेरि ओलीले बोलाएको बैठकमा पुगे बामदेव गौतम

  • मिडिया डबली
  • शनिवार, श्रावण १६ २०७८

  • 5.0K
    SHARES

  • फेरि ओलीले बोलाएको बैठकमा पुगे बामदेव गौतम

    काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पार्टीभित्र कहिले कुनै पक्षमा लाग्छन्, त कहिले कुनै पक्षमा । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गरेमा समर्थन गर्ने घोषणा गरेका गौतम एमालेको बालुवाटार बैठकमा गएका थिए ।

    सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि अदालतको फैसलाको सम्मान गर्ने बताउँदै बैठकमा जान छाडेका उपाध्यक्ष गौतम फेरि शनिबार एमाले बैठकमा देखिएका छन् ।

    उपाध्यक्ष गौतम आज शनिबार बैठकमा सहभागी हुन तुलसीलाल स्मृति प्रष्ठिानको कार्यालयमा पुगेका छन् ।

    अपराह्न ३ बजे बोलाइएको स्थायी कमिटी बैठकमा भाग लिन गएका उपाध्यक्ष गौतम पछिल्ला केही बैठकमा सहभागी भएका थिएनन् ।

    एमाले एकताको अन्तिम प्रयास गर्ने भन्दै शनिवारको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएपछि नेताहरु घरतिर लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend