आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संसद बैठक बस्नै लाग्दा राष्ट्रपति भण्डारीबाट अध्यादेश खारेज, पढ्नुहोस् विज्ञप्ति

संसद बैठक बस्नै लाग्दा राष्ट्रपति भण्डारीबाट अध्यादेश खारेज, पढ्नुहोस् विज्ञप्ति

  • मिडिया डबली
  • आइतवार, श्रावण ३ २०७८

  • 8.0K
    SHARES

  • संसद बैठक बस्नै लाग्दा राष्ट्रपति भण्डारीबाट अध्यादेश खारेज, पढ्नुहोस् विज्ञप्ति

    काठमाडौं – सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभा बैठक बस्नै लाग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

    भण्डारीले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ खारेज गरेकी हुन् ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा अध्यादेश जारी गरिएको थियो । अब प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा राष्ट्रपति भण्डारीबाट अध्यादेश खारेज भएको छ ।

    अध्यादेशका आधारमा संवैधानिक परिषद्द्वारा भएका नियुक्ति असंवैधानिक भएको दाबी सहितको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

    पढ्नुहोस् विज्ञप्ति –

    pr.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend