आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा गर्‍यो फैसला,  संसद विघटन बदर

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा गर्‍यो फैसला,  संसद विघटन बदर

  • मिडिया डबली
  • सोमवार, आषाढ २८ २०७८

  • 9.3K
    SHARES

  • सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा गर्‍यो फैसला,  संसद विघटन बदर

    काठमाडौं – सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा फैसला सुनाएको छ ।

    सर्वाेच्च अदालतको संवैधानिक इजलासमा लामो समय भएको सुनुवाइपछि सोमबार फैसला सुनाइएको हो ।

    इजलासमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले संक्षिप्त आदेश पढिरहेका छन् । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर गरिएको छ । फैसलाको विस्तृत विवरण एकछिनमा आउनेछ ।

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई रहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend