काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले ७ वटा निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै रिट दायर गर्ने सदस्यलाई हस्ताक्षर फिर्ता लिन २ दिने अल्टिमेटम दिने निर्णय गरेको छ ।
बैठकले कोरोनाका कारण निधन भएका पार्टीका नेताहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।
पढ्नुहोस् पूर्ण विवरण –



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।