आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीका कर्तुतको विरोध गर्दा नेविसंघका ३ नेता पक्राउ, तुरुन्त रिहा गर्न खबरदारी

केपी ओलीका कर्तुतको विरोध गर्दा नेविसंघका ३ नेता पक्राउ, तुरुन्त रिहा गर्न खबरदारी

  • मिडिया डबली
  • मंगलवार, आषाढ १५ २०७८

  • 7.0K
    SHARES

  • केपी ओलीका कर्तुतको विरोध गर्दा नेविसंघका ३ नेता पक्राउ, तुरुन्त रिहा गर्न खबरदारी

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कर्तुतको विरोध गर्दा नेपाल विद्यार्थी संघ (नेविसंघ) का ३ नेता पक्राउ परेका छन् ।

    अधिनायकवादी र स्वेच्छाचारी सरकार, शैक्षिक बेथिति र मनपरी, बढ्दो महंगीविरुद्ध प्रदर्शन गर्दा नेविसंघ नेतालाई पक्राउ गरिएका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

    आमनागरिकसँगै शिक्षक र विद्यार्थीलाई खोपको व्यवस्था गरी शैक्षिक संस्था सञ्चालनका निम्ति नेविसंघले चरणबद्ध आन्दोलन गरिरहेको भट्टराईले बताए ।

    मंगलबार पब्लिक युथ क्याम्पस अगाडि भएको विरोध प्रदर्शनका क्रममा नेविसंघका नेताहरू सागरबाबु भट्ट, सागर खत्री र प्रज्वल अधिकारीलाई पक्राउ गरिएकोमा अविलम्बन विना शर्त रिहा गर्न महामन्त्री भट्टराईले खबरदारी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend