काठमाडौं – सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आईतबार पार्टी स्थायी कमिटीको बैठक बोलाएका छन् ।
बैठक बिहान ९ बजे बस्ने भएको छ । आईतबार बिहान ९ बजे बालुवाटारमा पार्टी स्थायी कमिटीको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।
आईतबारको बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका लागि भइरहेका प्रयासबारे छलफल हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।