आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई माधव नेपालले पठाए मुखभरी जवाफ ! पढ्नुहोस् पूर्णपाठ

केपी ओलीलाई माधव नेपालले पठाए मुखभरी जवाफ ! पढ्नुहोस् पूर्णपाठ

  • मिडिया डबली
  • सोमवार, जेठ २४ २०७८

  • 6.9K
    SHARES

  • केपी ओलीलाई माधव नेपालले पठाए मुखभरी जवाफ ! पढ्नुहोस् पूर्णपाठ

    काठमाडौं – नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई मुखभरी जवाफ फर्काएको छ ।

    अध्यक्ष ओलीले आईतबार लिखित वक्तव्य जारी गर्दै एकतामा आउन आह्वान गरेपछि सोमबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकको निर्णय अनुसार नेता नेपालले लिखित वक्तव्यबाटै जवाफ फर्काएका छन् ।

    जवाफमा नेपालले ओलीले पार्टी एकताभन्दा पनि अनेकता सिर्जना गर्नेतर्फ ध्यान दिएको आरोप लगाइएको छ ।

    अध्यक्ष ओलीले जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्ररूपमा कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै अल्मल्याउने भाषा आफ्नो एकता प्रस्तावमा प्रयोग गरेको वक्तव्यमा उल्लेख छ ।

    पार्टीलाई २०७५ साल जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरूप हुने कुरा गरिएको नेपाल पक्षले जनाएको छ ।

    पढ्नुहोस् पूर्णपाठ –

    mn1.jpgmn2.jpgmn3.jpgmn4.jpgmn5.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend