काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न आज सोमबार साँझ शितलनिवास पुगेका छन् ।
प्रधानमन्त्री ओली साँझ सवा ८ बजे शितलनिवास प्रवेश गरेका स्रोतले जानकारी दियो ।
प्रतिनिधिसभा विघटनपछि राजनीतिक घटनाक्रम जटिल भइरहेका बेला प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भइरहेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।