आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालपट्टि लागेर केपी ओलीलाई फकाउन खोज्दै गोकर्ण विष्ट, सम्भव होला ?

माधव नेपालपट्टि लागेर केपी ओलीलाई फकाउन खोज्दै गोकर्ण विष्ट, सम्भव होला ?

  • मिडिया डबली
  • बिहिवार, जेठ १३ २०७८

  • 6.6K
    SHARES

  • माधव नेपालपट्टि लागेर केपी ओलीलाई फकाउन खोज्दै गोकर्ण विष्ट, सम्भव होला ?

    काठमाडौँ - एमाले नेता गोकर्ण विष्टले अझै पनि एमालेमा एकता कायम गर्न सकिने बताएका छन् ।

    बिहीबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले २०७५ जेठ २ मा फर्किए अझै पनि एमाले एकता जोगिने बताएका हुन् ।

    विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म पनि इमान्दार प्रयत्न गर्ने बताएका छन्।

    पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर मात्रै एकता जोगिने उनको भनाइ छ । उनले आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको भन्दै जेठ २ को बटमलाइन अघि सारेका हुन्।

    बुधबार माधव नेपाल पक्षले निकालेको १५ स्थायी कमिटीका सदस्यको संयुक्त बक्तव्यमा विष्टले पनि हस्ताक्षर गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend