काठमाडौं – सत्ता फेरबदलको खेल चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप जिम्मेवारी दिएकी छन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ओलीलाई थप ७ मन्त्रालयको जिम्मेवारी दिइएको जनाइएको छ ।
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा लाग्दा सांसद पद गुमाएका नेताहरूलाई पटक–पटक मन्त्री बनाउन नपाइने सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि रिक्त रहेका मन्त्रालयको जिम्मेवारी ओलीलाई नै दिइएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।