आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारले फेरि बढायो पेट्रोलको मूल्य, मूल्यबृद्धि अचाक्ली !

ओली सरकारले फेरि बढायो पेट्रोलको मूल्य, मूल्यबृद्धि अचाक्ली !

  • मिडिया डबली
  • आइतवार, जेठ २ २०७८

  • 6.1K
    SHARES

  • ओली सरकारले फेरि बढायो पेट्रोलको मूल्य, मूल्यबृद्धि अचाक्ली !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मातहतको नेपाल आयल निगमले आज आईतवार पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ ।

    पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि भएको छ ।

    पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य लिटरको १०६ रुपैयाँ र हवाइ इन्धनको आन्तरिक उडानतर्फको मूल्य लिटरको ७८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता बिनितमणी उपाध्यायले जानकारी दिए ।

    एलपी ग्याँस र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य यथावत् राखिएको छ । बृद्धि भएको मूल्य आईतवार मध्यराति १२ बजेदेखि कार्यान्वयनमा आउने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend