आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल पक्षमा यी लोकप्रिय नेताको विद्रोह, केपी ओलीलाई फाइदा !

माधव नेपाल पक्षमा यी लोकप्रिय नेताको विद्रोह, केपी ओलीलाई फाइदा !

  • मिडिया डबली
  • सोमवार, बैशाख २७ २०७८

  • 7.9K
    SHARES

  • माधव नेपाल पक्षमा यी लोकप्रिय नेताको विद्रोह, केपी ओलीलाई फाइदा !

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने प्रक्रियामा अनुपस्थित हुने माधवकुमार नेपाल पक्षको निर्णयप्रति सोही समूहमा विद्रोह भएको छ ।

    सिंहदरबारमा केही समयअघि बसेको माधव पक्षको भेलाले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

    तर सो निर्णयप्रति आपत्ति जनाउँदै सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडीलगायतका नेताले विद्रोह गरेका छन् ।

    उनीहरू अहिले अलग्गै छलफलमा जुटेका छन् । स्रोतका अनुसार पाण्डे, भुसाल, भट्टराई, विष्ट, पहाडी लगायतले ओलीलाई विश्वासको मत दिने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend