आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्या र केपीलाई रामहरि खतिवडाको प्रश्न : मुलुक अध्यादेशबाटै चलाउने हो ?

विद्या र केपीलाई रामहरि खतिवडाको प्रश्न : मुलुक अध्यादेशबाटै चलाउने हो ?

  • मिडिया डबली
  • मंगलवार, बैशाख २१ २०७८

  • 5.7K
    SHARES

  • विद्या र केपीलाई रामहरि खतिवडाको प्रश्न : मुलुक अध्यादेशबाटै चलाउने हो ?

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ७ वटा अध्यादेश जारी भएकोमा विरोध जनाएका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा धारणा राख्दै नेता खतिवडाले नियमित बजेट अधिवेशन बोलाउनुपर्नेमा विशेष अधिवेशन बोलाउनु उचित नभएको जनाएका छन् ।

    ‘सरकारले विशेष अधिवेशन बोलाउने, नियमित बजेट अधिवेशन तुरुन्तै बोलाउनुपर्ला अनि किन अहिले अध्यादेश ? मुलुक अध्यादेशबाटै चलाउने हो राष्ट्रपति र प्रधानमन्त्रीज्यूले ? विधि, विधान, कानून, नियम, संविधानले होइन, सनकले देश चलाउन प्रधानमन्त्री लाग्नुभयो । यो लोकतन्त्रका लागि घातक हो,’ उनले लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend