सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

गृहजिल्ला झापाबाटै केपी ओलीविरुद्ध विद्रोह उठ्यो, ३५१ कार्यकर्ताको खुला चुनौती

गृहजिल्ला झापाबाटै केपी ओलीविरुद्ध विद्रोह उठ्यो, ३५१ कार्यकर्ताको खुला चुनौती

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३ २०७८

  • 7.9K
    SHARES

  • गृहजिल्ला झापाबाटै केपी ओलीविरुद्ध विद्रोह उठ्यो, ३५१ कार्यकर्ताको खुला चुनौती

    काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका फरक विचार राख्नेलाई भटाभट कारवाही गर्न थालेपछि उनकै गृहजिल्ला झापाबाट विद्रोह उठेको छ ।

    ओलीको कारवाहीमा परेका नेता माधवकुमार नेपाल पक्षले शुक्रबार झापाको बिर्तामोडमा कार्यकर्ता भेला गरेर समानान्तरण कमिटी गठन गरेको छ ।

    झापा जिल्लास्तरीय भेलाले बेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गर्दै ओलीलाई खुला चुनौती दिएको छ ।

    भेलाले जिल्ला कमिटीको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल, सहसचिवमा मणि भण्डारीलाई चयन गरेको छ । भेलामा नेपाल लगायतका नेताहरूको सहभागिता रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend