आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सूर्य थापाले गौरवबोध गर्दै लेखे यस्तो ट्विट

सूर्य थापाले गौरवबोध गर्दै लेखे यस्तो ट्विट

  • मिडिया डबली
  • आइतवार, चैत्र १५ २०७७

  • 7.3K
    SHARES

  • सूर्य थापाले गौरवबोध गर्दै लेखे यस्तो ट्विट

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्वार्थी, खराब र मै हुँ भन्ने तत्वहरुलाई पराजित गर्न रौं बराबर भएपनि योगदान गर्न सकेकोमा गौरवबोध गरेका छन् ।

    आईतबार साँझ सामाजिक सञ्जाल ट्विटरमा लेख्दै ३ दशकमा धेरैका अनेक हैसियत र भूमिका भोगिएको बताएका छन् ।

    थापाले लेखेका छन्, ‘पहिले जन्मेका मानिसहरूले आफूलाई जेसुकै ठान्न सक्छन् । ३ दशकमा धेरैका अनेक हैसियत र भूमिका भोगिएको छ । २०५५–२०५८  र २०७७ पुस ५ यता पनि हुबहु र छर्लङ्ग देखिएको छ । दुवैपटक स्वार्थी, खराब र मै हुँ भन्ने तत्वहरुलाई पराजित गर्न रौं बराबर भएपनि योगदान गर्न सकेकोमा गौरवबोध छ ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend