आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको दल नेतामा यी व्यक्तिलाई नयाँ नियुक्ति

एमालेको दल नेतामा यी व्यक्तिलाई नयाँ नियुक्ति

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १३ २०७७

  • 6.6K
    SHARES

  • एमालेको दल नेतामा यी व्यक्तिलाई नयाँ नियुक्ति

    काठमाडौं – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा दलको नेतामा सुमनराज प्याकुरेललाई नयाँ नियुक्ति दिएका छन् ।

    प्रधानमन्त्री ओलीले शुक्रवार एमाले संघीय संसदीय दलको विधान २०७७ को दफा ६ को उपदफा (क) बमोजिम प्याकुरेललाई राष्ट्रियसभा दलको नेतामा नियुक्त गरेका छन् ।

    यसअघि नेकपा हुँदा माओवादी केन्द्रको तर्फबाट दीनानाथ शर्मा दलको नेता रहेका थिए ।

    प्याकुरेल राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ मा २ नम्बर प्रदेशबाट निर्वाचित भएका थिए । उनी एमालेको केन्द्रीय सदस्य समेत रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend