आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गायक रुद्रसेन विश्वकर्माको 'आबन बैठ भट्भटिया प...' छोटो समयमा नै चर्चामा [ भिडिओ ]

गायक रुद्रसेन विश्वकर्माको 'आबन बैठ भट्भटिया प...' छोटो समयमा नै चर्चामा [ भिडिओ ]

  • मिडिया डबली
  • शनिवार, चैत्र ७ २०७७

  • 5.3K
    SHARES

  • गायक रुद्रसेन विश्वकर्माको  'आबन बैठ भट्भटिया प...' छोटो समयमा नै चर्चामा [ भिडिओ ]

    काठमाडौँ- तराई छेत्रमा एक क्षेत्र राजा गर्दै आएका लोकप्रिय गायक रुद्रसेन विश्वकर्मा भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाईसकेका विश्वकर्माको मैथिली गीत 'आबन बैठ भट्भटिया प...' सार्बजनिक भएको केहि दिनमा नै चर्चा बटुल्न सफल भएको छ ।

    गीतमा गायक रुद्रसेनकै शब्द, सङ्गीत रहेको छ । निर्मात्री नीर कुमारी विश्वकर्मा सविनाको निर्माण रहेको यस नेपाली मैथिली भिडियो एल्व‌म प्रीतके बन्धनको दोस्रो नम्बरमा रहेको 'आबन बैठ भट्भटिया प...' गीतको भिडिओलाई निर्देशक प्रदीप कुमार रसाइलीले निर्देशन गरेका हुन् ।

    नबिन गिरीको छायांकन रहेको भिडिओमा रुद्रसेन बिश्वकर्मा, लजिना सुबेदी, लिजा कौसल, पुजा ठाकुर, माहि खान, रोजिना क्षेत्रि र सबिका भट्टराईको दमदार अभिनय देख्न सकिन्छ ।

    भिडिओलाई गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल रुद्रसेन विश्वकर्मा युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    तराइका चर्चित ६ जना मोडलहरुलाई  एकै पटक भिडिओमा ल्याएका गायक रुद्रसेनका गीतहरु चर्चा बटुल्न सफल भएका हुन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र २८ २०७७०४:४९:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend