आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति विद्या भण्डारीले बोलाइन् आकस्मिक सर्वदलीय बैठक, के छ तयारी ?

राष्ट्रपति विद्या भण्डारीले बोलाइन् आकस्मिक सर्वदलीय बैठक, के छ तयारी ?

  • मिडिया डबली
  • सोमवार, चैत्र २ २०७७

  • 11.0K
    SHARES

  • राष्ट्रपति विद्या भण्डारीले बोलाइन् आकस्मिक सर्वदलीय बैठक, के छ तयारी ?

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न आकस्मिक सर्वदलीय बैठक बोलाएकी छन् ।

    मंगलवार दिउँसो ४ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई राष्ट्रपति भण्डारीले छलफलका लागि बोलाएको स्रोतले जानकारी दिएको छ ।

    राजनीतिक दलहरूबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरूप भण्डारीले बैठक बोलाएको स्रोतले जनाएको छ ।

    संसदमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधित्व रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend